Dipendra Pandey विकल्प साँघुरिएको सत्ता-राजनीति ! मुलुकमा राजनीतिक सङ्कट चुलिएको छ । मुलुक राजनीतिक झडपतर्फ लम्किँदै छ । ठुलो हल्लाखल्ला गर्दै जारी गरिएको संविधानले राजनीतिक स्थिरता दिन असफल भएको छ । हरेक क्षेत्रमा राज्यको उपस्थिति थप ...
Dipendra Pandey सुगौली सन्धिपछिको कठिन अवस्थामा देश ! दृष्टि र दृष्टिकोणबिनाको राजनीतिले मुलुकको भविष्य अनिश्चित तुल्यारहेको छ । उत्पादनका साधनहरूको सामाजिकीकरण नभएको मुलुकमा षडयन्त्रहरू मौलाइरहेको छ । वास्तविक राजनीतिले ‘षड्यन्त्र सिद्धान्त’को सामु …
Dipendra Pandey थप कमजोर बन्दैछ मुलुक ! यतिबेला मुलुकमा सिद्धान्त बिसाएको राजनीति हाबी छ । सम्पूर्ण नकारात्मक काम गर्ने ठेक्का राजनीतिजीवीले लिएका छन् । उल्लेखित कटु सत्यलाई उजागर गर्ने जिम्मा पत्रकारिताले लिएको छ । दुर्भाग्यवश निष्ठाको …
Dipendra Pandey परिवर्तनको हावा र व्यवस्थाको अवस्था ! सत्ताले सत्य बोल्दैन भन्ने आम नागरिकको धारणा छ । जसको फाइदा प्रविधिलाई कब्जामा लिन सफल शक्तिले लिइरहेको छ । ‘स्ट्रिङ पुलर’हरूले डिजिटल जानकार पुस्तालाई सजिलै आफ्नो वशमा पार्दैगर्दा स्थापित राजनीतिक …
Dipendra Pandey सोसल मिडिया र ‘प्रचण्डको’ रणनीतिक प्रयोग ! यतिबेला राजनीतिको भाषा नाटकीय रूपमा परिवर्तन भएको छ । कुर्सी नसामा मतदातासँग जोडिने सम्पूर्ण कार्यक्रम त्यागेको कथित नेतृत्वले राजनीतिको हुर्मत लिन मरिहत्ते गरिरहेको छ । वर्तमानलाई कुरूप बनाएर …
Dipendra Pandey पावर, लक्ष्य र शासन बिनाको गठबन्धन ! मुलुकले थुप्रै संविधान भोगिसकेको छ । तमाम संविधानले चिनेका/नचिनेका समस्याहरू अझै मौजुद छन् । नागरिकका समस्याहरूको सम्बोधन गर्न संसद्ले सरकार पनि चुनेको छ । तथापि, एकै किसिमको गल्ती गर्न कटिबद्ध ...
Dipendra Pandey अब रुवाउने पालो ‘एआई’को ! भनिन्छ, प्रत्येक शब्द एक योद्धा हो, प्रत्येक वाक्य एक रणनीति हो । विश्व पुँजीवादले यो राम्रोसँग बुझेको छ । विश्व राजनीतिमा ‘शब्द र वाक्य’को शक्ति घटाउन र आफ्नो शक्तिको एकाधिकार ...
Dipendra Pandey ‘नयाँपन’बिनाको ‘नयाँ शक्ति’ ! परिस्थितिले परिवर्तन खोजिरहेको छ । यसलाई स्वघोषित नयाँ शक्तिले आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन् । जसले गर्दा मुलुकमा ‘नयाँ र पुरानो’ शक्तिको आन्तरिक प्रतिस्पर्धा चर्किएको छ । यद्यपि नयाँ ...