Dipendra Pandey भारतको बदलिएको नेपाल नीतिः कथित संघीयता मार्फत नेपाल दोहन वा विघटन ! देशको अमूल्य भू–भाग गुमाउन परेको पीडाबाट तङग्रीदै दुई वर्ष एघार महिना अठार दिन लगाएर निर्माण गरिएको संविधान २७ जनवरी १९५० मा जारी गर्न सफल भारत अझैं विभिन्न समस्याबाट गुज्रदै थियो । झिनो बहुमतले जारी …
Dipendra Pandey मैले नकमाएको कालोधन ! धनीहरुको बिरोध गर्नेहरु छयास -छयास्ती भेटिन्छन तर धनको बिरोध गर्ने मुश्किलले भेटिन्छन ।उखानै छ, " धन भने पछी महादेबको पनि तीन नेत्र " । कैलाशबाशी महादेबलाई समेत प्रभाबित गर्न सक्ने धनले पृथ्बीबाशी …
Dipendra Pandey सामवाङ, गगन थापा र नेपाली लोकतन्त्र ! मुलधारका अमेरिकी सञ्चारको अनुमानलाई मिथ्या साबित गर्दै प्राप्त अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजाले मर्माहत संसार भरिका जनतालाई तङग्रीन अझैं केहि समय लाग्ने छ । मिडियामा आउने समाचारलाई विश्वास गर्दै …
Dipendra Pandey तेल भिसा ! दोहाको ट्रान्जिट हलमा ढाकाटोपीमा सजिएका एक वृद्धलाई पछ्याइरहेका मेरा आँखा अन्ततः मेरो शरीरलाई समेत उनीसामु लान सफल भयो । अपरिचित वृद्ध मानिसलाई नमस्कार गर्दै सँगै बस्ने मेरो इच्छा त्यसै खेर गएन । …
Dipendra Pandey गोर्भाचोभको नेपाली अवतार पुष्पकमल दाहाल ! भनिन्छ इतिहास दोहरिन्छ । विषय, पात्र र स्थान मात्र बदलिन्छ । सोही भनाईलाई पुनः एकपटक सम्झने मौका मिल्यो, २०७३ कात्तिक २३ गते विहान । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा केही मानिसहरु यसरी …
Dipendra Pandey तरकारीवाली, मुखर्जी भ्रमण र संविधान संशोधन ! बोलीचालीमा सार्वभौम भनिने भारतवेष्ठित मुलुक नेपाल आज भारतमय भएको छ । चाहे तरकारी व्यापार गर्ने युवतीको चर्चाको शीर्षक होस कि भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा दाहाल सरकारले जनतालाई दिएको सार्वजनिक …
Dipendra Pandey कताको फूल कताको अक्षता , निल्नु न ओकल्नु मगन्ते संघियता ! गरीबको दंशै कसरी सुरुहुन्छ कसरी समाप्त हुन्छ, गरीबले पनि शब्दमा बर्णन गर्न नसक्ने मंहगीमा गरीब नेपालीहरुले दंशै मनाए भन्न दंशै शुरुगर्ने र समाप्त गर्ने क्यालेण्डरले बाहेक अरुकसले बुझ्ला र ? त्यसमाथी …
Dipendra Pandey बिबादको निकाश नेपालीपनको बहश ! बिबादगर्ने बानी हामी सबैमा धेरथोर छदैंछ ।बिबाद किन , कसरी र कहाँ गर्नेले हाम्रो स्तरलाई निर्धारणगर्ने भएपनि यी तमाम बिषयमा हामी त्यती सिरियस हुने गर्दैनौं । बिबादको जन्म कसरी भयो ? यस बिषयमा …