Dipendra Pandey चुनाव हुन्छ, चुनाव हुँदैन ! नभए के हुन्छ ? चौतर्फी घेराबन्दी र देउवाको एक सुत्रीय दवाब पछी निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल बाध्य भएका छन । अनेकौं बाधा, व्यवधान र आशंकालाई चिर्दै केवल घोषणा मात्र गरिएको निर्वाचन मितिले …
Dipendra Pandey ट्रम्पको पर्खाल र सीके राउतको मधेस देश ! हामी अमेरिकालाई फेरि बनाउन सक्छौँ भन्दै अमेरिकी जनताको मन जित्न सफल डोनाल्ड ट्रम्प सर्वशक्तिमान अमेरिकाको सर्वोच्च पदमा पुग्दै शक्तिको प्रयोग गर्दै छन् । केही वर्षदेखि नेपालको तराई मधेसमा अराजक र …
Dipendra Pandey अब कहाँ फुल्छ राप्रपाको कमल ! नेपाली राजनीति ‘कोमा’ मा पुगेको बुझ्ने मानिसहरु लाजनीतिबाट हैरान छन, नयाँ नेपालमा । लाजनीतिको मजाकिया रुप राप्रपा एकता महाधिबेशनमा कमल थापाले लोकतन्त्रवादी र गणतन्त्रवादीहरुलाई पढाएको दिव्यज्ञान सुने …
Dipendra Pandey कस्ले जन्माउँछ सीके राउतहरु ! विजयकुमार पाण्डेको वचनलाई सापटी लिने हो भने बर्तमान समय बैश्य युग नै हो भन्ने मान्न सकिने आधार दिन प्रतीदिन प्रमाणित हुँदैछ । संसारमा सबै मानिस बिकाउ छन, मोल मात्र फरक फरक । यो भनाइको प्रयोग नेपालमा …
Dipendra Pandey युरोपियन हर्के ! रोल्पाको थवाङ गाउँमा तत्कालीन शाही सेनाको मार्चपास चल्दै थियो । सबै गाउँले अनिश्चित त्रासमा बाँच्न विवश थिए । दिनभरि सेनाको आतङ्क अनि रातभर माओवादी छापामारको (सेनालक्षित एम्बुस निर्माणले सिर्जना …
Dipendra Pandey बालकोटमा ओली- देउवा लन्चको अर्थ ! शेर बहादुर देउवालाई प्रधानमन्त्रीबाट बिदा गर्ने पक्का पक्की तय भैसकेको थियो । बिदा गर्दा के आरोप लगाउने भन्नेमा तात्कालिन दरबारमा काम गर्नेहरु (राजाका बिश्वास पात्रहरु) लाई उचित शब्द मिल्न सकिरहेको …
Dipendra Pandey फास्टट्रयाकलाई लास्टट्रयाक बनाउने भारतीय खेल ! विकासप्रेमी नेपालीहरुको चासोको बिषय बनेको फास्ट ट्रयाकको बारेमा सम्पुर्ण देशबाशीको ध्यान खिच्ने गरी संसदमा तात्कालिन प्रधानमन्त्री केपी ओली सम्भाबित सरकार प्रमुख पुष्पकमल दाहाललाई सोध्दै थिए । फास्ट …
Dipendra Pandey छेपाराहरुको पेटेण्ट राइटको लडाई ! छेपाराहरुको सम्मेलन हुँदै थियो । देश भरिका छेपाराहरुको प्रतीनिधी सम्मेलन हलमा उपस्थित भैसकेका थिए । सम्मेलनको उदघाटनको निम्ती प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथीको आसन ग्रहण गराइ सकिएको थियो …