Dipendra Pandey स्वतन्त्रता र मुलुकको अस्तित्व ! वैश्य युगमा मानिसहरू स्वतन्त्रताका भोका छन् । उनीहरूको न्यूनतम आकाङ्क्षा स्वतन्त्र हुनुमा छ तर इतिहासदेखि नै स्वतन्त्रता दुर्लभ रहँदै आएको छ । यसले धेरै कुर्बानी माग्दै आएको छ । त्यसैले ...
Dipendra Pandey आयातित त्रासदी ! भनिन्छ, असफलताको बोझ डरलाग्दो हुन्छ । वैश्य युगका युवायुवती विफलता देख्न र भोग्न रुचाउँदैनन्, असफलता हरेक स्थानमा पाइन्छ भन्ने वास्तविकता सुन्नसम्म चाहँदैनन् । उनीहरूको एकल लक्ष्य निजी स्वार्थ र …
Dipendra Pandey लोकतन्त्रबिनाको लोकतन्त्र ! वैश्य युगमा सत्ता-राजनीतिले नागरिकलाई चलाखीसाथ विभाजन गर्दै अभिजात, मध्यम र गरिब वर्ग बनाएको छ । मध्यम वर्ग विद्रोह गर्न रुचाउँछ तर क्रान्ति गर्न हच्किन्छ । गरिब वर्गको अधिकांश आय श्रमबाट ...
Dipendra Pandey औपनिवेशिक वर्तमान र देशभक्ति ! यतिबेला मुलुकमा विगतलाई चकित पारेर हेर्ने फेसन चलेको छ । वर्तमान सङ्कटको दीर्घकालीन समाधान पहिल्याउने र व्यवस्थापन गर्ने ल्याकत सत्ताले गुमाएको छ । राजनीतिक नेतृत्व बाटो बिराएको यात्री बन्न हौसिँदा …
Dipendra Pandey ‘एआई’को कब्जामा लोकतन्त्र ! प्रजातन्त्रप्राप्तिको ७३ वर्षे इतिहासमा मुलुकले गर्नैपर्ने महत्त्वपूर्ण काम गर्न सकेन । मुलुक पटक-पटक विदेशीको प्रयोगशाला बनिरह्यो । ‘हिमाल, पहाड र तराई’लाई दीर्घकालीन रूपले जोड्ने तन्तुलाई तोड्न …
Dipendra Pandey ब्लेम गेम ! आफ्नो कमजोरी स्वीकार गर्नुभन्दा अरूमाथि औँला उठाउने प्रवृत्तिलाई ‘ब्लेम गेम’ भन्ने गरिएको छ । पछिल्लो पुस्ताले ‘ब्लेम गेम’लाई रचनात्मक शक्ति मान्न थालेको छ । ब्लेम गेम मौलाएको समयमा विवेक र ...
Dipendra Pandey लोकतन्त्रको सर्भिसिङ ! भारतीय विचारक मानवेन्द्रनाथ राय दलविहीन लोकतन्त्रको वकालत गर्थे । जसलाई उनले ‘सङ्गठित लोकतन्त्र’को नाम दिएका थिए । उनको बुझाइमा विश्वको नैतिक पतनको मुलकारण वर्तमान दलीय पद्दति हो । वर्तमान दलीय ...
Dipendra Pandey ‘मिसन बरबादी’ ! भनिन्छ, आधुनिक लोकतन्त्रमा प्रभावकारी नेताहरूको कठिन परीक्षण भविष्यका नेताहरूले गर्छन् । सम्पादक लेनोर टेलरले सन् २०२० मा गार्डियनमा लेखे- ‘नियममा बसेर खेल्न गाह्रो छ । हामीले संसारभर देखेका छौँ, यो …